२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 2:31 am
Banner

अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री बालकोटमा

सूचना प्रेस २०७८ फाल्गुन ११ बुधबार ००:००, १०:१९ बजे १ मिनेट पढाइ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट आउनुभएको छ ।

अध्यक्ष ओलीसँग गृहमन्त्रीले करिव एक घण्टा भेट गर्नुभएको छ ।

अध्यक्ष ओलीसहितका नेताहरुले मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।

अनौपचारिक स्रोतका अनुसार देउवासँग एमालेले राखेका कन्सर्नबारे छलफल गर्न दूतकोरुपमा गृहमन्त्री बालकोट आउनुभएको हो ।