२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:06 pm
Banner

मुस्ताङबाट काँग्रेसले खोल्यो खाता : काँग्रेसका योगेश गौचन विजयी

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, ११:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्।

७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्।