२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:20 pm
Banner

मनाङ प्रदेश ‘क’ मा कांग्रेस विजयी

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, १९:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । हिमाल पारीको जिल्ला मनाङमा कांग्रेसका मनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् ।

एमालेका राजनबहादुर गुरुङलाई पछि पार्दै मनिन्द्रजङ निर्वाचित भएका हुन् ।

मनिन्द्रजङले १,२२५ मत पाउँदा एमालेका राजनबहादुरले ९२५ मत मात्र पारका छन् ।