२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:57 am
Banner

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, १९:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले फराकिलो अन्तरले अग्रता लिन सुरु गरेका छन्।

उनले नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै ९१६ मतले पछि पारेका हुन्। थापाले ८ हजार १२१ मत पाउँदा बस्नेतले ७२०५ मत पाएका छन्।