२७ भदौ २०८३, शनिबार 1789259497
Banner

चितवन– २ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रो स्थानमा

चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।

यहाँ अहिलेसम्म २८८५ मत गणना हुँदा पोखरेलले १३०६ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत ल्याएका छन।

राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ४३९ मत मात्रै पाएका छन्।