२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:20 pm
Banner

उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ६ मंगलबार ००:००, १९:४० बजे १ मिनेट पढाइ

उदयपुर​ । उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। रायमाझीले १५ हजार २५१ भोट ल्याउँदै जित निश्चित गर्दा एकिकृत समाजवादीका जगन्नाथ खतिवडाको १२ हजार ८९३ मत आएको छ ।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएकोले केहीबेरमा औपचारिक घोषणा हुने बताए।