२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 1:55 am
Banner

दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, ११:२० बजे १ मिनेट पढाइ


रुपन्देही । दाङ्ग २ मा माओवादीकी रेखा शर्मा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल संग कडा प्रतिस्पर्धामा रहनुभएकी शर्माले १९२ मत बढि ल्याएर निर्वाचित हुनुभएको हो।