२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 11:45 pm
Banner

सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, १३:३८ बजे १ मिनेट पढाइ

धनकुटा – धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै राई निर्वाचित हुनुभएको हो ।

राजेन्द्रले ३००९६ मत प्राप्त गर्दा थापा २८७०३ मत पाउनु भएको छ ।