२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 6:02 pm
Banner

कृष्ण सिटौलालाई हराउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, १६:११ बजे १ मिनेट पढाइ

काठमाडौं । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी हुनुभएको छ ।

मतगणनाको अन्तिम मत परिणामअनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलालाई ३७ हजार ३७२ मत प्राप्त भएको थियो ।