२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 5:59 pm
Banner

प्रमाणपत्र ग्रहणपछि अध्यक्ष ओलीको प्रतिक्रिया, अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गा्हो

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, १६:०३ बजे १ मिनेट पढाइ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामपति टिप्पणी गर्दै मिलिजुली सरकार बनाउनेतिर देश गएको भन्दै यसले सरकार बनाउन र टिकाउन गाह्रो हुने बताउनुभएको छ ।

निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि अध्यक्ष ओलीले भन्नुभयो, अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो । मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो ।