काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
शाहीले १४ हजार ७०२ मत प्राप्त गर्दा एमालेका कार्कीले १० हजार ७०८ मत पाउनुभयो ।