२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:17 am
Banner

इलाम–१ मा झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

सूचना प्रेस २०७९ मंसिर ११ आइतबार ००:००, १६:४७ बजे १ मिनेट पढाइ


इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत विजयी हुनुभएको छ ।

इलाम क्षेत्र नम्बर १ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित हुनुभएको हो ।