२ मंसिर २०८१, आइतबार 1731853403
Banner

गठबन्धनलाई निरन्तरता दिने गठबन्धनको निर्णय (विज्ञप्तीसहित)

काठमाडौं : गठबन्धको बैठकले वर्तमान गठबन्धनलाई निरन्ता दिने सहमति गरेको छ। संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले भनेको छ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ। मुलुमका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ।’

निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिले अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ।