२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:02 pm
विश्व

चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

सूचना प्रेस २०७९ मंसिर २० मंगलबार ००:००, ०८:४३ बजे १ मिनेट पढाइ

रियाद – अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी चिन फिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन्।

सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ।

सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ।