७ जेष्ठ २०८३, बिहिबार 1779399597
Banner

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

बनेपा । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बा३ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।