७ जेष्ठ २०८३, बिहिबार 1779399195
समाचार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। 

आइतबार राति १० बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।