२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:52 am
Banner

विश्वकप फाइनल : अतिरिक्त समयमा पनि अर्जेन्टिना र फ्रान्सको बराबरी

सूचना प्रेस २०७९ पुस ३ आइतबार ००:००, २३:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । फिफा विश्वकपको फाइनलमा फ्रान्स र अर्जेन्टिनाले ३–३ गोल गदै बराबरी कायम गरेका छन् ।

अतिरिक्त समयमा एम्बाप्पेको ह्याट्रिक गोल गरेसँगै फ्रान्सले बराबरी बनाएको हो ।