२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:47 am
Banner

संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने

सूचना प्रेस २०७९ पुस ५ मंगलबार ००:००, १३:०४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग आज (मंगलबार) बिहान भएको छलफलमा थापाले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।

सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षको छलफल भएको थियो ।