३ मंसिर २०८१, सोमबार 1731939167
Banner

राजेन्द्र लिङदेन र रबि लामिछाने बालकोट पुगे

काठमाडौं । सत्ता गठबन्धन विघटनको डिलमा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा चहलपहल बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई बालकोट पुगेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले दाबी नछाडेपछि माओवादीले गठबन्धन छाड्ने परिस्थिति बनेको हो ।