२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:03 pm
विश्व

अमेरिकामा नयाँ सभामुख चयन

सूचना प्रेस २०७९ पुस २३ शनिबार ००:००, १४:०८ बजे १ मिनेट पढाइ

वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ ।

लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । थप विवरण आउन बाँकी छ ।