२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:57 am
Banner

साझा यातायात चढेर पाटन जाँदै राष्ट्रपति भण्डारी

सूचना प्रेस २०७९ पुस २३ शनिबार ००:००, १४:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयको अवलोकनका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । शनिबार साझा यातायातको विद्युतीय बस चढ्दै राष्ट्रपति भण्डारी अवलोकनका लागि जानुभएको हो । राष्ट्रपतिको भ्रमणका लागि साझाको बस शितल निवास प्रवेश गरेको थियो । तस्विर रासस