२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:14 am
Banner

बागमतीको सभामुखमा कांग्रेसका शिवराज अधिकारीद्वारा मनोनयन दर्ता

सूचना प्रेस २०७९ पुस २८ बिहिबार ००:००, १३:४४ बजे १ मिनेट पढाइ

हेटौंडा – बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गर्नुभएको छ ।

बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसअनुसार उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् ।