४ मंसिर २०८१, मंगलबार 1732047628
Banner

मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएका छन् ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।