२३ असार २०८३, मंगलबार 1783446492
Banner

यी हुन् केहीबेरमा शपथ ग्रहण गर्ने मन्त्रीहरु (नामावली सहित)

काठमाडौं । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले केहीबेरमा पुर्णता पाउँदैछ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गदैछन् । एमालेबाट राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल ,पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री बन्ने बताइएको छ ।

यस्तो छ आज शपथ गर्ने मन्त्रीहरुको नामावली

एमालेबाट

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वाला कुमारी साह, कृषि

भगवती चौधरी, महिला बालबालिका

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई, भूमि व्यवस्था  तथा सहकारी

माओवादीबाट

रेखा शर्मा, सञ्चार

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान,

राज्यमन्त्री

डा. तोसिमा कार्की, स्वाथ्य

दिपकबहादुर सिंह, ऊर्जा