८ जेष्ठ २०८३, शुक्रबार 1779451197
Banner

आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद पेस गर्नका लागि बजेट स्वीकृत भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

केहीबेरमै संसद बैठक बस्दैछ। बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषण गर्नेछन्।