काठमाडौं-नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरु परिवर्तन गरेको छ ।
केन्द्रीय सचिव योगेश भट्टराईका अनुसार कोशी प्रदेशमा रघुबीर महासेठ,मधेसमा योगेश भट्टराई,बागमतीमा तोक्न बाँकी,गण्डकीम गोकर्ण विष्टलाई तोकिएको छ । यसैगरी लुम्बिनीमा पद्मा अर्याल,कर्णालीम लेखराज भट्ट र सुदुरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकिएको छ ।