१० कार्तिक २०८१, शनिबार 1729972904
Banner

विश्वकप छनोट : नेपालले अमेरिकाविरुद्धको खेलमा लियो दोस्रो विकेट

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्धको खेलमा दोस्रो विकेट लिएको छ ।

मंगलबार भएको खेलमा अमेरिकाले ६ रनमा पहिलो र दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर करण केसीले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई एलबीडब्लू आउट गराए ।