९ मंसिर २०८१, आइतबार 1732436142
Banner

सुनको जलहरी जोख्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको तौल मापन गर्ने भएको छ ।

lemlnldnL kz’kltgfy sf7df8f}F, @( df3 . dxflzj/flqsf nflu lah’nL aQLn] lemlnldnL kfl/Psf] /fi6«b]j kz’kltgfy dlGb/ . tl:a/ M ljdnaxfb’/ lji6÷/f;;

पशुपतिनाथमा राखिएको सुनको जलहरीको तौल मापन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिर परिसर पुगेको छ । जलहरीमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि तौल लिन अख्तियारको टोली मन्दिर परिसर पुगेको हो । जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा आज जोखिने लागेको हो।