१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:27 am
Banner

एलओडीका सञ्चालक सिंह पक्राउ

सूचना प्रेस २०८० असार २१ बिहिबार ००:००, १९:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । एलओडी क्लबका सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।