१० कार्तिक २०८१, शनिबार 1729980893
Banner

प्रधानमन्त्रीपत्नी दाहालको अन्तिम बिदाइ, प्रधानमन्त्री दाहालले दिए दागबत्ती

काठमाडौं । प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको छ । दाहालको पार्थीव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिएको हो ।

Tags :