१० कार्तिक २०८१, शनिबार 1729988106
Banner

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक नेकपा एमालेको सो बैठक सुरु भएको हो । बैठक पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षामा केन्द्रित हुने बताइएको छद्ध ।

पार्टीमा कार्यविभाजन अनुसारको मूल्यांकन, स्कुल विभाग तथा प्रचार र जनसंगठनको काम लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

Tags :