११ कार्तिक २०८१, आइतबार 1730074631
Banner

एमाले बागमती इन्चार्जको जिम्मेवारी गुरु बराललाई

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।