२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:19 pm
Banner

सामाखुशीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

सूचना प्रेस २०८० श्रावण ७ आइतबार ००:००, २१:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । बाढीले बगाउँदा काठमाडौंको सामाखुसीमा एक जना बालक बेपत्ता भएका छन् ।

बाढीले बगाउँदा १३ वर्षका साजन मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको अवस्था अज्ञात रहेको र हाल उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।