१० कार्तिक २०८१, शनिबार 1729995473
Banner

सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढाएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । दाहालले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको जानकारी गराए ।

अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको बताउँदै उनले सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताए ।

Tags :