११ कार्तिक २०८१, आइतबार 1730024455
राजनीति

अपानिमा कसैको पनि सहमति छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अपानीबारे सम्मानित नेता झलनाथ खानलले टिप्पणी गरेका छन् ।

साथै, उनले एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेकोसमेत आरोप लगाए ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष नेपालको कदम खतरनाक भएकोसमेत उनको आरोप छ । पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उनले अपानिमा कसैको पनि सहमति नभएको बताए ।

Tags :