२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:24 pm
Banner

सुनकछुवासहित ६ जना पक्राउ

सूचना प्रेस २०८० भदौ २९ शुक्रबार ००:००, १८:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । सुनकछुवासहित ६ जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका–५ स्थित सुनकोसी क्याफेबाट दुर्लभ सुनकछुवासहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१० का ३२ वर्षीय जयराम घिमिरे, काभ्रे नमोबुद्धका रहर तामाङ, उदयपुरको त्रियुगाका राजकुमार राई, काभ्रेकै नयाँबस्तीका सुदर्शन राई, सोहीका नारायण थामी र रुपक बस्नेत छन् ।