१० कार्तिक २०८१, शनिबार 1729959274
Banner

पेट्रोल, डिजेल र ग्यासको भाउ फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

निगमले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।