१० कार्तिक २०८१, शनिबार 1729937396
Banner

जलहरी प्रकरणमा थप तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । जलहरी प्रकरणमा थप तीनजनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा। प्रदीप ढकालसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।

अख्तियारले मुद्दा दायर गरेकाहरुमा ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा। मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठ छन् ।