२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:27 pm
Banner

बझाङमा ६.३ म्याग्निच्यूडको भूकम्प

सूचना प्रेस २०८० आश्विन १६ मंगलबार ००:००, १५:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो बझाङको चैनपुरलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । विस्तृत विवरण आउन बाँकी छ ।