२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:05 pm
समाचार

भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

सूचना प्रेस २०८० आश्विन १६ मंगलबार ००:००, १६:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ ।

नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययन अन्तर्गत प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न अनुसन्धान लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।