४ आश्विन २०८१, शुक्रबार 1726853079
Banner

तराईमा एमाले प्रवेश गर्नेको यस्तो छ लहर (फोटोफिचर)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिका उपाध्यक्ष सहित हजारौं जनालाई एमालेमा प्रवेश गराउनु भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि पर्सा जिल्लाका जनप्रतिनिधी र अन्य पार्टीका नेता कार्यकर्ताहरुमा समेत एमाले प्रवेश गरेका हुन । पछिल्लो समय अध्यक्ष ओली पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहदै आउनुभएको छ ।

​​​​​​​