२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:39 pm
Banner

मन्त्रिपरिषद् बैठक जारी

सूचना प्रेस २०८० कार्तिक २ बिहिबार ००:००, ११:२० बजे १ मिनेट पढाइ

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैठक सुरु भएको हो ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको बताइएको छ ।