९ कार्तिक २०८१, शुक्रबार 1729844044
Banner

सर्‍यो, नेपाली कांग्रेस महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ ।

आज (आइतबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो बैठक मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।