२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:42 pm
Banner

तस्वीरमा हेर्नूस्,युवसंघको प्रदर्शन

सूचना प्रेस २०८० मंसिर ७ बिहिबार ००:००, १४:५० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघले आज सरकारका बिरुद्धमा प्रदर्शन गरेको छ।

युवा संघका पूर्व अध्यक्ष समेत रहेका एमाले नेता महेश बस्नेतको अगुवाइमा प्रदर्शन भएको हो । प्रदर्शनमा ठुलो संख्यामा सर्वसाधरणको सहभागिता रहेको थियो ।