३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:01 pm
Banner

टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

सूचना प्रेस २०८० मंसिर १५ शुक्रबार ००:००, १६:३० बजे १ मिनेट पढाइ

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएकाे छ । थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझीलाई थुनामै पठाउने आदेश दिएकाे हाे । 

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।