२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 6:41 pm
Banner

कांग्रेसको महासमिति बैठक फेरि सरयो

सूचना प्रेस २०८० मंसिर २९ शुक्रबार ००:००, १५:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक बस्ने मिति फेरि सरेको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक डाक्ने निर्णय गरेको हो । यसअघि काग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने तय थियो ।