३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:45 pm
Banner

खाद्य व्यवस्थाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान  

सूचना प्रेस २०८० पुस २७ शुक्रबार ००:००, ०७:५६ बजे १ मिनेट पढाइ

काठमाडौँ–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो । 

कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।