२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:47 pm
Banner

नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठक सुरु

सूचना प्रेस २०८० फाल्गुन ८ मंगलबार ००:००, १३:४१ बजे १ मिनेट पढाइ

काठमाडौं- नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यलय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले जानकारी दिनुभयो ।
बैठकले नेकपा एमालेको आगामी कार्यक्रमका बारेमा विविध निर्णय गर्ने जनाइएको छ । बैठकमा पार्टी शुद्धिकरणका लागि पनि विशेष प्रस्ताव पारित हुने जनाइएको छ । यो बैठक आज देखि ३ दिन सम्म सञ्चालन हुने एमालेले जनाएको छ ।