काठमाडौं : कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।