८ मंसिर २०८१, शनिबार 1732353813
Banner

वन तथा वातावरण राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।